• info@pis.gov.np
  • +९७७ ०१-५०१०१३८, ०१-५५२८९७५
English

"निजामती सेवा दिवस २०७८-८३ को नारा : "व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन"

पोष्टहरू

सिटरोल सम्बन्धी जानकारी

06 Jul, 2021

सिटरोल फाराम

नेपाल राजपत्र भाग ३ खण्ड ६५ मिति २०७२।६।७ गते प्रकाशित निजामती सेवा (बाहौ संशोधन)नियमावली २०७२ को नियम २२ अनुसुची ७ बमोजिमको निजामती कर्मचारीको वैयक्तिक विवरण (सिटरोल)फाराम यस विभागमा अब उप्रान्त नयाँ सिटरोल फाराम संशोधित नयाँ ढाँचा बमोजिमको फाराम अनिवार्य रूपमा भरि पेश गर्ने व्यवस्था गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ।

उक्त संशोधित ढाँचा यस विभागको वेभसाईट www.pis.gov.np बाट डाउनलोड गर्न सकिने छ ।     

पोस्ट सेयर गर्नुहोस्

सम्पर्क विवरण

  • राष्ट्रिय किताबखाना (निजामती),
    हरिहरभवन, ललितपुर
  • +९७७ ०१-५०१०१३८, ०१-५५२८९७५
  • +९७७ ०१-५०१०२१७
  • info@pis.gov.np

  • M8H7+VC Lalitpur
  • आइतबार-बिहीबार
    १०:०० बिहान - ५:०० बेलुका
    शुक्रबार
    १०:०० बिहान - ३:०० बेलुका

फलो गर्नुहोस्

शिघ्र सन्देश


गुगल नक्शामा हामीलाई खोज्नुहोस्