06 Jul, 2021
नेपाल राजपत्र भाग ३ खण्ड ६५ मिति २०७२।६।७ गते प्रकाशित निजामती सेवा (बाहौ संशोधन)नियमावली २०७२ को नियम २२ अनुसुची ७ बमोजिमको निजामती कर्मचारीको वैयक्तिक विवरण (सिटरोल)फाराम यस विभागमा अब उप्रान्त नयाँ सिटरोल फाराम संशोधित नयाँ ढाँचा बमोजिमको फाराम अनिवार्य रूपमा भरि पेश गर्ने व्यवस्था गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ।
उक्त संशोधित ढाँचा यस विभागको वेभसाईट www.pis.gov.np बाट डाउनलोड गर्न सकिने छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
राष्ट्रिय किताबखाना (शिक्षक)
राष्ट्रिय किताबखाना (प्रहरी)
info@pis.gov.np
आइतबार-बिहीबार
१०:०० बिहान - ५:०० बेलुका
शुक्रबार
१०:०० बिहान - ३:०० बेलुका