महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लागा नवमी - २४

सूचना

NTC नेटवर्क प्रयोगकर्तामा SMS सेवा अवरुद्ध भएको सम्बन्धी सूचना।(अत्यन्त जरुरी सूचना)

यस विभागद्वारा संचालित e-Service, Sheetroll, Sampati लगायतको सेवाको प्रयोजनार्थ प्रयोग गरिएको SMS सेवा प्राविधिक कारणले NTC नेटवर्क प्रयोगकर्तामा अवरुद्ध भएकोले सुधारको कार्य भइरहेको जानकारी गराउदै यसबाट सेवाग्राहीमा पर्ने गएको असुविधा प्रति क्षमाप्रार्थी छौ ।