⚠️ सम्पति विवरण जरीवाना वापत रु.१०,००० तिरेको सक्कलै बैक भौचर (आ.व. २०८१/०८२ देखिको हकमा तर सो भन्दा अघिको हकमा रु. ५,०००)
⚠️ कार्यालयबाट प्रमाणित राष्ट्रिय किताबखाना (निजामती)ले तयार गरेको सनाखत पत्र।
⚠️ तलब भत्ता रोक्का राखे नराखेको र स्थायी नियुक्तिदेखि हालसम्म सेवा अटुट भए/नभएको खुलेको पत्र
⚠️ सेवा अवधिभर औषधि उपचार, अध्ययन, असाधारण बिदा लिए/नलिएको जानकारी पत्र
⚠️ सेवा अवधिभर गयलकट्टी, विभागीय कारवाही भए/नभएको विवरण
⚠️ पदस्थापन, स्तरवृद्धि, सरुवा, बढुवा र अन्य सेवाकालिन कागजातहरु