महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलाथ्व द्वितीया - २

सूचना

यस विभागमा लामो समय देखि कार्यरत शा. अ. श्री महेश के.सी. ज्यूको फेरी भेटौला कार्यक्रमका केहि झलकहरु। मिति: २०८२/०८/०५ गते

यस विभागमा लामो समय देखि कार्यरत शा. अ. श्री महेश के.सी. ज्यूको फेरी भेटौला कार्यक्रमका केहि झलकहरु। मिति: २०८२/०८/०५ गते

 

यस विभागमा लामो समयदेखि शाखा अधिकृतको रुपमा कार्यरत सहयोगी, मिलनसार,इमान्दार,मेहनती एवं कर्तब्यनिष्ठ आदरणीय व्यक्तित्व महेश के.सी. सरको बिदाई तथा फेरी भेटौला कार्यक्रम, आगामी यात्रा सफल रहोस ,हार्दिक शुभकामना ।