श्रीमान उप-महानिर्देशक ज्युको फेरी भेटौंला कार्यक्रमका केहि झलकहरु।

श्रीमान उप-महानिर्देशक ज्युको फेरी भेटौंला कार्यक्रमका केहि झलकहरु।

बिगत लामो समयदेखि यस विभागमा उप-महानिर्देशकको रुपमा कार्यरत रही सरुवा हुनु भएका क्षमतावान एवं कर्तब्यनिष्ठ आदरणीय व्यक्तित्व सुशीला अर्याल ज्यूको आगामी यात्रा अझ सफल रहोस,हार्दिक शुभकामना ।