क्र. स. शीर्षक प्रकाशित मिति र प्रकाशित समय फाइल प्रकार कार्य
1 यस विभागबाट सरुवा भै जानु भएका श्रीमान उप-महानिर्देशक लक्ष्मी पाण्डेय गौतम ज्युको फेरी भेटौला कार्यक्रमका झलकहरु। मिति: २०८३/०२/२२ गते शुक्रबार। जेठ २२, २०८३, शुक्रबार १९:३८
2 यस विभागबाट सेवा निवृत्त हुनु भएको शाखा अधिकृत श्री विणा श्रेष्ठ ज्यु को विदाईका झलकहरु। मिति: २०८३/०२/०६ गते बुधबार। जेठ ६, २०८३, बुधबार १६:३१
3 यस विभागबाट सरुवा भै जानु भएका शा.अ. बिक्रम लिम्बु ज्युको फेरी भेटौला कार्यक्रमका झलकहरु। मिति: २०८३/०२/०१ गते । जेठ १, २०८३, शुक्रबार २०:५२
4 नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको माननीय मन्त्री श्री प्रतिभा रावल ज्यू द्वारा यस विभागको अनुगमन, निरिक्षण र निर्देशन सम्पन्न । (मिति: २०८३ बैसाख १६ गते बुधबार ) बैशाख १६, २०८३, बुधबार १९:१०
5 यस विभागबाट सेवा निवृत्त हुनु भएको निर्देशक श्री शोभाकर पाण्डे ज्यु को विदाईका झलकहरु। मिति: २०८३/०१/१६ गते बुधबार। बैशाख १६, २०८३, बुधबार १७:२४
6 अनलाइन सेवा सम्बन्धी विज्ञप्ति। बैशाख १६, २०८३, बुधबार १६:५९